Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


‘ओलीलाई सच्चिए मौका, नत्र भीरबाट लड्ने गोरुलाई राम राम’: माधव नेपाल

काठमाडौं, पुस १४ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई सच्चिएर आउन दिनकै लागि केन्द्रीय कमिटीबाट निष्काशन नगरिएको बताउनुभएको छ । दाहाल–नेपाल समूहले राजधानीमा गरेको विरोध सभामा

केपी ओली, खोइ पानी जहाज र घरघरमा ग्यास पाइप ?: झलनाथ खनाल

काठमाडौं, पुस १४ । नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीसँग पानी जहाज र घरघरमा ग्यास पाईप खोई भनेर प्रश्न गर्नुभएको छ । संसद विघटनको विरोधमा उक्त

काठमाडौंमा नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन, सहभागिताबाट नेताहरु उत्साहित

काठमडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेका छन् । पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं

संसद विघटनविरुद्ध नेत्रविक्रम चन्द सडकमा उत्रने

काठमाडौं, पुस १४ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा संसद विघटनविरुद्ध सडकमा उत्रने भएको छ । हालको संसदकै विरोध गरिरहेको चन्द नेतृत्वको नेकपा अरु चार कम्युनिष्ट पार्टीसँग मिलेर

संसद विघटन विरुद्ध दाहाल-नेपाल समुहको जुलुस निस्कियो

काठमाडौं । नेकपा दाहाल-नेपाल समुहले संसद विघटनको विरोधमा उपत्यकाका विभिन्न १३ ठाउँबाट जुलुस निस्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समुहले आज

नेपालको राजनीतिमा शक्ति राष्ट्रहरुको स्वार्थ गहिरिन थालेको हो ?

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, पुस १३ । प्रधानमन्त्री केपीशर्मा ओलीले हठात् प्रतिनिधि सभा विघटन गरेसँगै दुई टुक्रामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोड्ने प्रयासमा छिमेकी मुलुक चीनको उच्चस्तरीय टोली नेपाल आएको

चीनले रोक्ला नेकपा विभाजन ?

अक्कल कुँवर (इमेज)काठमाडौं, पुस १३ । संसद विघटन र सत्तारुढ दल नेकपाको विभाजनपछि आइतबार आकस्मिक रुपमा काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष प्रतिनिधिमण्डल तिव्र

मुलुक अब फाँसीवादको दिशातिर गर्‍यो : नेकपा नेता गुरुङ

पोखरा, पुस १३ । नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङले चीनलाई घेराबन्दी गर्न नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन गराइएको दाबी गर्नुभएको छ । दाहाल-नेपाल पक्षले सोमबार पोखरामा

‘सर्वदलीय सरकार गठन अहिलेको आवश्यकता’

विराटनगर, पुस १३ । नकेपा दाहाल–नेपाल समुह प्रदेश– १ का नेता भिम आचार्यले सर्वदलीय सरकार गठन अहिलेको आवश्यकता भएको बताउनु भएको छ । सोमबार पार्टी कार्यालय तीन पैनी विराटनगरमा नेता

ओलीलाई जंगेको संज्ञा दिँदै दाहालले भने ‘कलंकको टीका लगाए’

काठमाडौं, पुस १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले नेपाली राजनीतिमा कलंकको टीका लगाएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा जनसांस्कृतिक महासंघको