Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


ओलीले संविधान सिध्याउने भए भन्दै दाहाल–नेपालले गरे नागरिकलाई सडकमा उत्रन अपील

काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै

प्रधानमन्त्रीको केटोको नैतिकता र नौटंकी

संजिव कार्कीप्रधानमन्त्री केपी ओली अराजक र ‘म नै रास्ट्र हुँ’ भन्ने अवस्था र स्थानमा छन् त्यसमा सन्देह छैन । तर प्रधानमन्त्री ओलीलाई यहाँसम्म पुर्याउन ज जसले भूमिका निर्वाह गरे तिनको

युवा–विद्यार्थीलाई उत्तेजित पार्दै दाहालले भने–‘शाकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ’

काठमाडौं, माघ ४ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको आन्दोलन शाकाहारी जस्तो भएकाले लाठी खाने खालको उत्तेजित आन्दोलन गर्न युवा–विद्यार्थीलाई उक्साउनु भएको छ । काठमाडौंमा आफूसम्बद्ध अनेरास्ववियुको भेलामा

दाहाल–नेपाल समूहको नेकपाले विद्यार्थी र युवा भेला गर्दै, दाहालले सम्बोधन गर्ने

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले माघ ९ गते जनप्रदर्शनको तयारी स्वरुप आइतबार (आज) विभिन्न कार्यक्रम गर्ने भएको छ । दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम थप परिमार्जन गर्दै माघ ९ गते काठमाडौंमा

नेकपाको ओली समूहले बृहत कार्यकर्ता भेला गर्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं, माघ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले शनिबार (आज) बृहत् कार्यकर्ता भेला गर्दैछ । तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल–नेपाल समूहले कार्यकर्ता

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

नेकपाका दुईसमूह एकअर्का समूहका नेतालाई कारवाही गर्ने प्रतिष्पर्धामा

खिलनाथ ताजपुरिया (इमेज)काठमाडौं, पुस २९ । राजनीतिक रुपले विभाजनको अवस्थामा पुगेका नेकपाको दुई समूह अहिले एक अर्का समूहका नेताहरुलाई कारवाही गर्ने प्रतिष्पर्धामा छन् । प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको

नेकपा पार्टी र सूर्य चिन्ह ओली नेतृत्वकै : उपप्रधानमन्त्री पोखरेल

झापा, पुस २९ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई जोगाई राख्ने भए पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको अभियोग पत्र फिर्ता लिनुपर्ने र निर्वाचनलाई स्वीकार गर्नु पर्ने बताउनुभएको छ ।

नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझाए जवाफपत्र, आधिकारिताबारे आ-आफ्नै दाबी

काठमाडौं, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आधिकारिकताका लागि निर्वाचन आयोगमा जवाफपत्र पेश गरेका छन् । आयोगले पछिल्लो पटक दिएको ७ दिनको समयावधिको अन्तिम दिन नेकपाका

प्रतिनिधिसभा विघटन भारतको इशारामा गरेको हो ? : दाहाल

काठमाडौं, पुस २९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको आरोप लगाउनुभएको छ । दाहाल–नेपालपक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलालाई सम्वोधन गर्दै दाहालले