वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूप्रति लक्षित गर्दै उहाँले माकुरारूपले धेरै जाल थाप्न कोसिस गरे पनि भैँसी र गैँडलाई त्यसको वास्तै नहुने बताउनुभयो ।
ओलीले आफूले पार्टीको काम गर्दै गर्नका लागि केही साथीहरूलाई कामको जिम्मेवारी दिएको बताउनुभयो । ७ गतेको बैठमा आएपछि छलफल गरेर अघि बढ्ने ओलीको भनाइ छ ।
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ । हिजो अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले
काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको ओलीपक्षीय केन्द्रीय कमिटीको विशेष बैठकले संविधानसँग बाझिएको भन्दै विधान संशोधन गरि ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको छ । ७० वर्षे उमेर हदले
काठमाडौं, फागुन २८ । नेकपा एमालेमा अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षमाथि कार्वाहीको डण्डा चलाउनुभएको छ । माधव–झलनाथ पक्षलाई खबर नै नगरी शुक्रवार दुई पटक बसेको ओली पक्षीय बैठकले पार्टीमा
पछिल्लो समय सत्ता समिकरणको खेल चलिरहेको बेला जनता समाजवादी पार्टी केन्द्रमा परेको छ । जसपाले नेकपा एमालेसँग पनि वार्ता कायम राखेको छ भने नेपाली कांग्रेसलाई पनि भेट्न गएका छन् ।
शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्दै नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेको हो ।
दलहरुबीच अन्य जुनसुकै विकल्पमा छलफल भए पनि सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘सरकारमा ओलीको नेतृत्वको विकल्प मान्य हुँदैन ।’
नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन् ।
ओलीले विश्वासको मत लिन कुन पक्षसँग सम्झौता गर्नुहुन्छ यसै भन्न सकिने अवस्था छैन । लगभगमा भीरमा पुगेर एकाएक शक्ति आर्जन गर्नुभएका प्रधानमन्त्री ओलीले सरकार टिकाइ राख्न अर्को जुक्ति लगाउने सम्भव