Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


ठाकुर र नेपालको दल दर्ता प्रक्रिया सुरु भएन, आयोगले देखायो कानुनी अड्चन

त्यसो त नयाँ दल दर्ताका लागि पेश भएको निवेदन बमोजिम दलहरूको नाम र चुनावचिन्हमा पनि प्रश्न उठ्न थालेका छन् । तर, आयोग भने दल दर्ताको प्रक्रिया सुरु भइनसकेकाले यो विषयमा

वामदेवले माधवलाई साथ दिने, भन्छन्– ‘केपी ओलीसँग काम गर्न सकिँदैन’

अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढने बताउँदै उहाँले ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकीर गर्नुभयो ।

अरुको कारबाही १२ घण्टामै सदर, एमालेको कारबाही किन ७२ घण्टा अलमल ?– महेश बस्नेत

‘जसपा नेतृ सरिता गिरी र माओवादी केन्द्रले सांसद्लाई गरेको कारबाही १२ घण्टाभित्र कारबाही भयो’ उहाँले भन्नुभयो, ‘एमालेको १४ सांसद्माथि गरेको कारबाहीलाई किन सदर नगरेको, किन रोकेको ? हामीले सभामुखलाई चेतावनी

एमाले विभाजन भएको होइन, टुक्रिएको हो– केपी ओली

५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको स्मरण गर्दै ओलीले पार्टी एकताको कोसिस नै गरेन भन्नु पुर्वाग्रही र गलत कुरा भएको बताउनुभयो ।

सभामुख सापकोटालाई एमालेको दवाव

माधव नेपालको नेतृत्वमा हिजो निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन पुगिसकेको छ । यस्तै सो समूहले पनि आफूहरुमाथि कारबाही नगर्न संसद सचिवालयमा पत्र पठाएको छ ।

माधव नेपालले नयाँ दल खोलेसँगै एमाले विभाजित, आफ्नै भनिएका नेताबाट नेपाललाई धोका

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले

कारबाही रोक्न माग गर्दै एमालेका १४ सांसदको निवेदन, संसद सचिवालयले दर्ता नै गरेन

पत्रअनुसार कारबाही गर्न नमिल्ने तर्क गर्दै नेपाल पक्षमा १४ जना सांसदहरुले बुधबार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा महासचिव डा. भरतराज गौतमलाई निवेदन बुझाएका हुन ।

माधव छाड्दा मुख्यमन्त्री पक्का

प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा ५६ सांसद्सहित एमाले स्पष्ट बहुमतमा छ ।

अब केपी ओलीसँगको संवाद औपचारिक रुपमा सकियो– राजेन्द्र पाण्डे

बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले समाजवादी दर्ताको लागि आवेदन दिएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा आचार्यले पार्टी एकताका लाग ओलीसँगको औपचारिक वार्ता अब सकिएको बताउनुभयो ।

नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) दर्ताका लागि आयोगमा निवेदन, खनाल वरिष्ठ नेता

नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीलाई तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि र राष्ट्रिय सभाका गरी ३१ जना सांसदको साथ रहेको छ