शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले पार्टीलाई कब्जा, बदनाम, एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नयाँ दल दर्ता गरेको बताउनुभयो ।
केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा हल्लीखल्ली मच्चाउनेहरु अहिले चुप बसेकोमा उहाँले रोष पोख्नुभयो । उहाँले केपी ओलीले ल्याएको अध्यादेशले राजनीतिक प्रणाली बलियो बनाउनेसमेत दाबी गर्नुभयो ।
नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखिएको छ । यसअघि ठाकुरको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखिएको थियो ।
नेता नेपाल र ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले ती नाममा निर्णय दिन नसक्ने जानकारी सम्बन्धित दलहरुलाई दिइसकेको आयोगका एक पदाधिकारीले जानकारी दिनुभयो ।
अर्कातिर माधव कुमार नेपाल पक्षले २०७७ चैतमा राष्ट्रिय कार्यकर्ता भेला मार्फत सुदेश पराजुलीलाई संगठनको अध्यक्ष तोकेको थियो । अहिले महर र पराजुलीबीच विरासतको लडाईं चलिरहेको छ ।
त्यसो त नयाँ दल दर्ताका लागि पेश भएको निवेदन बमोजिम दलहरूको नाम र चुनावचिन्हमा पनि प्रश्न उठ्न थालेका छन् । तर, आयोग भने दल दर्ताको प्रक्रिया सुरु भइनसकेकाले यो विषयमा
अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढने बताउँदै उहाँले ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकीर गर्नुभयो ।
‘जसपा नेतृ सरिता गिरी र माओवादी केन्द्रले सांसद्लाई गरेको कारबाही १२ घण्टाभित्र कारबाही भयो’ उहाँले भन्नुभयो, ‘एमालेको १४ सांसद्माथि गरेको कारबाहीलाई किन सदर नगरेको, किन रोकेको ? हामीले सभामुखलाई चेतावनी
५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको स्मरण गर्दै ओलीले पार्टी एकताको कोसिस नै गरेन भन्नु पुर्वाग्रही र गलत कुरा भएको बताउनुभयो ।
माधव नेपालको नेतृत्वमा हिजो निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन पुगिसकेको छ । यस्तै सो समूहले पनि आफूहरुमाथि कारबाही नगर्न संसद सचिवालयमा पत्र पठाएको छ ।