एमालेको विरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै उक्त गठबन्धनले संविधान र कानूनलाई ठाडो उल्लंघन गरिरहेको आरोपसमेत लगाउनुभयो ।
चितवन । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्न लागेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डराएको दाबी गर्नुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा
के एमालेले साँघुरिदै गएको शक्ति र सामर्थ्यलाई पुनरोदय गर्न सक्ला ? के आगामी निर्वाचनमा बहुमतसहित सत्तामा पाइला टेक्ने सामर्थ्य राख्ला ?
चालू अधिवेशनमा संविधानसभा सदस्यहरू महेन्द्र शेरचन, जेवी टुहुरे र मानबहादुर महतो तथा पूर्व राष्ट्रियसभा सदस्य रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित भए ।
‘चुनावको छेउछाउ पुगेपछि सरकारबाहिर बस्ने र संगठन बनाउने अनि पाँच वर्षका लागि सरकारमा जाने,’ उहाँले भन्नुभयो, ‘फेरि साढे चार वर्ष सरकार चलाएपछि अर्काले चलाए पनि हुन्छ, हामीलाई केही छैन ।’
स्थायी कमिटी बैठकले १ हजार ५ सय ३६ जना प्रतिनिधि सहभागी हुने प्रस्ताव गरेको थियो ।
स्थायी कमिटीको प्रस्ताव र निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा लगिने र त्यहिँबाट थप संशोध गरेर महाधिवेशन प्रतिनिधिको सन्दर्भमा टुंगो लगाइने उहाँले बताउनुभयो ।
देशलाई अस्थिरतामा धकेल्ने काम भइरहेको भन्दै अध्यक्ष ओलीले कम्युनिष्ट सरकार ढाल्ने प्रतिगामी गतिविधिविरुद्ध डटेर सामना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले पार्टीभित्र उन्नत स्तरको एकता रहेको दावी समेत गर्नुभयो । माधव नेपाल समेत बाहिरिएपछि पार्टी एकताबद्ध रहेको उहाँको भनाइ छ ।
दुई दिन चलेपछि सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।