Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (राजपा)की केन्द्रीय कार्यकारी समितिका सदस्य एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गर्नु भएकाे हाे। एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रहरीलाई पार्टीमा

सोलुखुम्बुमा एमालेबाट मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस

सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट जिल्ला कमिटी बैठकले राईको एकल सिफारिससहित

नागरिकता नपाएसम्म परिचयपत्र दिन ओलीकाे जाेड

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैबाहिक अंगीकृतहरुले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको पार्टी

एमाले पनि छ भन्ने नबिर्सन देउवालाई ओलीकाे चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने कुरा नबिर्सन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) काे स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनको ठोस योजना बनाउन पार्टीले आज (मंगलबार) देखि

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । निर्वाचनको तयारी तथा रणनीति बनाउन नेकपा (एमाले) को केन्द्रीय तहका बैठकहरु आज मंगलबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीबारे छलफल

औद्योगिक क्षेत्रका मालिकले मुनाफा मात्रै खोज्दा मजदुर अलपत्र: गोकुल बास्कोटा

काभ्रे । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मालिकहरु एक पैसा मुनाफाको लागि मजदुरको घाँटी रेट्न तयार हुने गरेको आरोप लगाउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) काभ्रेले शनिबार बनेपामा

निर्वाचनमा तालमेलको लागि गठबन्धनका दलसँग छलफल भएकाे छ : उपाध्यक्ष नेम्वाङ

अर्घाखाँची । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी प्रतिनिधि सभाको चुनावमा तालमेलको लागि गठबन्धनमा रहेका र बाहिर रहेका दलहरुसँग तालमेलको विषयमा बहस भइरहेको बताउनुभएको छ । साेमबार प्रेस चौतारी अर्घाखाँची

ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन समिति गठन, तीनै कमिटीको बैठक डाकियो

समितिमा सबै केन्द्रीय कमिटी सदस्य, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठन राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरू तथा केन्द्रीय विभागका सचिवहरू रहनेछन्

निर्वाचनपछि सांसदहरू संविधानले तोकेको भन्दा धेरै हुने भए : खगराज अधिकारी

सांसद अधिकारीले कुनै पनि मनोनयन दर्ता नगराएका सांसद फागुन २१ गतेसम्म सांसद हुन पाउनुपर्छ भनेर मुद्दा हाल्न गएमा सांसदको संख्या संविधानले तोकेको भन्दा बढी हुने खतरा रहेको उल्लेख गर्नुभयो ।