Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


एनआरएनको निर्वाचन स्थगित

काठमाडौं, भदौ २८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको

चुनावको एक वर्षअघि गुजरातका मुख्यमन्त्रीद्वारा राजीनमा

आइतबार भाजपाको विधायक दलको बैठक बोलाइएको छ । उक्त बैठकले नयाँ मुख्यमन्त्री चयन गर्नसक्ने बताइएको छ । नयाँ मुख्यमन्त्रीका लागि चार नेताको दौडधुप बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचनपछि एमाले फेरि सरकारमा फर्किन्छ : प्रदिप ज्ञवाली

काठमाडौं, भदौ १८ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गर्नु भएको छ । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै

निर्वाचन आयोगले संसद सचिवालयसँग माग्यो एकीकृत समाजवादीको सांसदको विवरण

एमालेले नेता नेपालसहितका १४ जनालाई कारबाही गरेर सांसदबाट पदमुक्त गर्न पत्र पठाएको छ । उनीहरूलाई पदमुक्त गर्न अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्क्याए पनि सभामुख अग्नी सापकोटाले त्यसबारे कुनै

अधिवक्ता रावल कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा चयन

काठमाडौं, साउन ३ । अधिवक्ता तेजबहादुर रावल नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य बन्नुभएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले रावललाई समिति सदस्यमा मनोनयन गर्नुभएको हो

जनादेश भर्सेज परमादेश !

मनमा लागेजति बोलिहाल्ने र विरोधीलाई खसाइहाल्ने स्वभावका ओलीले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा आएर यति धेरै सार्वजनिक सम्बोधन र पत्रकार सम्मेलनहरू गरेकि यस्तो परिस्थितिको कल्पनासम्म जनताले गरेका थिएनन् ।

आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २० गते उम्मेदवारी दर्ता

सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा निर्वाचन घोषणा गरेको छ ।

निर्वाचन गराउन मन्त्रालय तयार छ : गृहमन्त्री अधिकारी

काठमाडौं, असार १ । गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्रालयमा मंगलबार सञ्चारकर्मीहरु सँगको कुराकानीमा उहाँले निर्धारित मितिमा निर्वाचन गराउनका

भोट आकर्षित गर्न घटिया काम नगर्ने प्रधानमन्त्रीको तर्क

पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी वा व्यक्तिले चुनाव हार्ने नहार्ने भन्दा पनि लोकतन्त्रलाई जिताउने कर्तव्य सरकारको रहेको जिकिर गर्नुभयो ।

महाव्याधिमा निर्वाचन : मापदण्ड अपनाएर गर्न सकिने ओलीको तर्क, घातक हुने विज्ञको चेतावनी

महाव्याधिको बेला निर्वाचन जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुने विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने जनस्वास्थ्यको सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्दा फरक नपर्ने बताउन थाल्नुभएको छ ।