Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मानव अधिकार उल्लंघनका दोषीलाई उम्मेदवार नबनाउन आयोगको आग्रह

आयोगको प्रदेश–१ शाखा कार्यालय खोटाङले विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख दलहरूलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो

अहिलेको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह : अध्यक्ष ओली

सत्ता–स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्वप्रति मोहभंग भएर त्यसबाट अलग हुँदै नेकपा (एमाले)मा आबद्ध हुने राष्ट्रव्यापी लहर चलेको भन्दै यसको खास अर्थ र सन्देश रहेको अध्यक्ष ओलीले

एमालेसँग कुनै तालमेल हुँदैन : महासचिव भुसाल

एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको महासचिव भुसालको दाबी छ । एमालेसँग राप्रपा नेपालका अध्यक्ष कमल थापा बाहेक अन्य कुनै दलको सहकार्य हुन नसक्ने उहाँको भनाइ

सबै स्थानीय तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना छैन : उपेन्द्र यादव

सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव नरहेको भन्दै जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताउनुभयो ।

आयोगले भन्यो– ‘उम्मेदवारी दिनुअघि राजीनामाको व्यवस्था नगरे ठूलो दुर्घटना’

प्रवक्ता पौडेलले त्यो भन्दा अगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर यो व्यवस्था गरेको दावी गर्नुभयो । उहाँले प्रतिनिधिहरुले राजीनामा दिँदा काममा असर गर्ने विषय चर्चामा आएपनि त्यस्तो अवरोध नहुने बताउनुभयो

एनआरएनएको निर्वाचन गतिविधि रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

संघको निर्वाचन यही चैत १० र ११ गते हुने पूर्व निर्धारित कार्यतालिका रहेको थियो । गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि

निर्वाचनमा सत्ता गठबन्धन की बाम गठबन्धन

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा चुनाव केन्द्रीत गतिविधि तिव्र बनाएका राजनीतिक दलहरु चुनाव लक्षित कार्यक्रमसहित गाउँगाउँ पसेका छन् । एकतातिर दलहरु चुनाव जित्न जनता रिझाउन व्यस्त छन्

कार्यकर्तालाई प्रचण्डको निर्देशन– ‘गठबन्धन गरेर निर्वाचन जित्छौं भन्ने सोच हटाउनू’

माओवादीको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति, प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफ्नै तागतको बलमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताउनुभयो ।

गाउँ–गाउँ जान सांसदहरूलाई ओलीको निर्देशन

अध्यक्ष ओलीले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

१ लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान (सूचनासहित)

मंगलबार एक सूचना जारी गर्दै कार्यालयले चैत ६ गतेदेखि चैत ११ गते साँझ ५ बजेसम्म दरखास्त दिन योग्यता पुगेका नेपाली नागरिकलाई आह्वान गरेको हो ।