Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


निर्वाचनका लागि खटियो सुरक्षा संयन्त्र

निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।

पाल्पामा गठबन्धनकाे भागबण्डा टुंगियाे, कांग्रेसलाई १० मध्ये ६ पालिका

शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र)लाई २,

निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने

काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमा नाका बन्द गर्ने

चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी, रेनुले रुखबाट चुनाव लड्नुपर्ने प्रस्ताव

असन्तुष्ट पक्षले शुक्रबार साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता

कांग्रेसमा लफडा : नगर समितिले नाम कटौती गरेपछि तीन आकांक्षीद्वारा जिल्ला समितिमा निवेदन

निवेदन दिनेमा रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्तासहित वडा नम्बर ८ का वडाअध्यक्ष महेन्द्र ठाकुर र पूर्व क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि गुणनिधि तिवारी छन् ।

स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ । एमालेले जनप्रतिनिधिलाई शासक

आयोगद्वारा निर्वाचन सामग्री ढुवानी सुरु

यस्तै, आजसम्म ५३ जिल्लाको एक करोड १९ लाख मतपत्रको छपाइ भइसकेको छ । आयोगले एक करोड ८४ लाख मतपत्रको छपाइ गर्न जनक शिक्षा केन्द्रलाई दिएको छ ।

निर्वाचनको पर्यवेक्षणः आगामी निर्वाचनको सुधारका लागि मार्गचित्र तयार गर्ने आधार

निर्वाचनमा सुधार आवश्यक छ कि छैन ? यदि छ भने केके सुधार आवश्यक छ ? छैन भने अहिलेको निर्वाचन प्रणालीबाट देखिएको फाइदा केके हुन् ? यसको विवेचना भएको छ ?

पत्रकार उम्मेदवार बने सदस्यता स्वतः खारेज हुने

काठमाडौं । नेपाल पत्रकार महासंघले ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेले महासंघको सदस्यता त्याग्न आग्रह गरेको छ ।महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गरेर महासंघको सदस्यता प्राप्त

लमजुङमा निर्वाचन आचारसंहिता पालनाप्रति दलहरू प्रतिवद्ध

लमजुङ । लमजुङका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा