Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


निर्वाचनमा उम्मेदवारकाे संख्या बढाउन चेपाङको माग

चितवन । चितवनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारकाे संख्या बढाउन चेपाङले माग गरेका छन । सीमान्तकृत जातिमा रहेका चेपाङ समुदायले स्थानीय तहकाे निर्वाचनमा आफ्नो समुदायको उम्मेदवार

कांग्रेसको युवा प्रचार नेटवर्कमा ६६ सदस्य थपिए

केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा.प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६६ सदस्य थपिएका हुन् ।

आचारसंहिताभित्र रहेर निर्वाचन सफल बनाउन पत्रकारलाई आयोगको आग्रह

निर्वाचन आयोग नेपालले स्थानीय तह सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै राणाले सही सूचना दिनु मिडियाको दायित्व भएकाले भ्रमित सूचना नदिन आग्रह गर्नुभयो ।

अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

समाजवादी प्रेस संगठन पर्वतले सोमबार विहान कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा २०७४ सालको स्थानीय तह निर्वाचन अनुसार सिट बाँडफाँट हुने बताउनुभयो ।

निर्वाचन नजिकिंदै गर्दा गठबन्धनमा अन्योलता बढ्याे

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा स्थानीय तहको निर्वाचन नजिकिँंदै जाँदा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अन्योलता बढेको छ । केन्द्रबाट निर्णय नआएको भन्दै अन्योलमा रहेका दलहरुले आ–आफ्नो

निर्वाचनमा तालमेल गरेर अघि बढ्न सत्ता गठबन्धनका दलहरुको नेता कार्यकर्तालाई अपिल

काठमाडौं । सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तह निर्वाचनमा तालेमेल गरेर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकपछि

डा. शशांकको निर्वाचन खर्च : पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड

खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उहाँको भनाइ छ । नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उहाँले बताउनुभयो ।

नेपाल बारको निर्वाचनमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलै विजयी

काठमाडौ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलहरु निकटको प्यानलनै विजयी भएको छ । बारको अध्यक्षमा सत्ता गठबन्धन निकट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी

सुनसरीमा एमालेविरुद्ध पाँच दलको मोर्चा

बुधवार नेकपा (एकिकृत समाजवादी) पार्टी कार्यालय इनरुवामा बसेको सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।

टोलसम्म कांग्रेसको प्रचारप्रसार समिति, पत्रकारको संयोजकत्वमा पाँच उपसमिति गठन

उहाँका अनुसार पार्टीलाई अध्यधिक बहुमतले विजयी गराउन सबै संरचनालाइ प्रचारप्रसारमा संलग्न गराउने निर्णय गरेको हो ।