Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


बाबुरामको पार्टी माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने

काठमाडौं। नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएको छ ।आईतबार समाजवादी र माओवादीका शीर्ष नेताहरुबीच सो सहमति भएको हो । यो सहमतिपछि समाजवादी

भदौ महिनाभित्रै दलीय गठबन्धनको टुङ्गो लगाउनुपर्छ : झलनाथ खनाल

समाजवादी प्रेस संगठन झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले स्थानीय तहको निर्वाचनका लागि दलीय गठबन्धनको समयमा टुङ्गो नलाग्दा समस्या देखिएकाले बेलैमा टुङ्गो लगाउनुपर्ने बताउनुभयो

महिला नेतृहरुले आफ्नो निर्वाचन क्षेत्रबाट लड्छु भन्न सक्नुपर्छ : सांसद पाण्डे

काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले हरेक दलका महिला नेतृहरुले आफूले प्रतिष्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट लड्छु भन्ने दाबी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले हुने निर्वाचनमा कम्तिमा पनि ५०

ट्रेकिङ व्यवसायीहरूको हक हीतमा काम टानका अध्यक्ष उम्मेदवार बाँस्तोलाको प्रतिबद्धता

टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन् । अध्यक्ष पदमा कमल सापकोटाको प्यानलसहित उम्मेवारी मनोनयन हुनेछ भने बोधराज भण्डारीले अध्यक्ष स्वतन्त्र उम्मेदवारी मनोनयन

निर्वाचनमा समावेशीताकाे सिद्धान्त अपनाउन महिला नेतृहरुकाे जोड

काठमाडौं । आगामी प्रदेश सभा र संघीय सदस्यको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरुले जोड दिएका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको

आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता : प्रहरी महानिरीक्षक सिंह

काठमाडौं । आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार

निर्वाचनका लागि आयोगमा २१ दल दर्ता

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल

गण्डकी प्रदेश : संघीयमा १२ र प्रदेशमा २० सिटमा कांग्रेसको दाबी

जिल्लाका कुन निर्वाचन क्षेत्र कसले लिने र कसले छोड्ने रस्साकस्सी सत्ता गठबन्धनमा सुरु भएको हो । गण्डकीमा सत्तारुढ गठबन्धनका दलमध्ये उपेन्द्र यादवको जनता समाजवादी पार्टीको प्रभाव छैन ।

अहिलेको निर्वाचन प्रणालीमा समस्या छ : सांसद पहाडी

काठमाडौं । नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताउनुभएको हो

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नु भएको छ । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका