Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


अवैध उत्खनन् गर्ने तेह्र ट्याक्टर नियन्त्रणमा

नवलपुर । नवलपुरमा नदीमा अवैध रुपमा ढुंगा बालुवा निकाल्ने १३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यविन्दु नगरपालिका– १५ मा १२ वटा ट्याक्टर र वडा नम्बर एक गरी १३

नवलपुरको मौलाकालिका मन्दिरमा भक्तजनको भीड

नवलपुर । नवलपुरको मौलाकालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भीड लागेकाे छ। चैते दशैंकाे अवसरमा नवलपुरको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको मन्दिरमा दैनिक १ हजार भन्दा बढी भक्तजनहरु आउने

बालबालिकाले खेल्ने क्रममा बारीमा ९ वटा बम भेटाए

काठमाडाैं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा ९ वटा बेवारिसे बम भेटिएकाे छ । स्थानीय बालबालिकाले खेल्ने क्रममा बारीमा बम भेटेका हुन् । बारीमा बम देखिएपछि त्रसित बनेका

नवलपुरमा क्षय रोगका बिरामीको उपचारमा चुनाैती

नवलपुर । नवलपुरमा क्षय रोगका बिरामीको संख्यामा वृद्धि नभएकाे भए पनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरुले बताएका छन्। विश्व क्षय रोगको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै

नवलपुरमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमाया थापाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो

नवलपुरका किसानलाई चैते धान रोप्न भ्याई-नभ्याई

नवलपुर । नवलपुरका किसानहरुलाई अहिले चैते धान रोप्न भ्याई-नभ्याई भएकाे छ । सिंचाइकाे सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे (चैते) धान लगाउन चटारो रहेको हाे । जिल्लाको

नवलपुरमा तोरीको उत्पादन वृद्धि

नवलपुर । मौसम अनुकूलताका कारण नवलपुरमा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको किसानले बताएका छन् । बिउ, मलको अभाव,

नवलपुरका युवा मौरी पालनतर्फ आकर्षित

नवलपुर । राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरू मौरी पालनमा आकर्षित भएका छन् । मौरीपालन गर्न युवाका लागि केन्द्र, प्रदेश र पालिकाहरुले अनुदान प्रदान गरेकाले पनि युवा मौरीपालनमा लागेका हुन

नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढ्यो

नवलपुर । नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढेको छ । कृषि ज्ञान केन्द्रले जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको जनाएको छ ।

नवलपुरको मध्यबिन्दु अस्पतालमा डायलासिस सेवा सुरू

नवलपुर । नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा सुरू भएको छ । जिल्लामै डायलासिस सेवा सञ्चालन भएपछि बिरामीलाई डायलासिस गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हाे ।