Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


नरोत्तम वैद्यमाथि मुद्दा चलाउनु संविधानको बर्खिलाप हुने कांग्रेसको ठहर

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलले आफ्ना सांसद् नरोत्तम वैद्यमाथि दर्ता भएको मुद्दा संविधानको बर्खिलाप भएको ठहर गरेको छ ।

वैद्यलाई कारबाहीको माग गर्दै एमालेका १५ संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र

नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरूले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

नरोत्तम वैद्यले गल्ती स्वीकार गर्दै माफी मागे, रेकर्डबाट पनि हटाइयो

‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन,’ सांसद वैद्यले भने, ‘संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहदा मैले स्वतन्त्रतालाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु। त्यसलाई म फिर्ता लिन चाहान्छु।’