१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


उद्योगीहरुले बिलअनुसार महशुल तिर्नेगरी निर्णय गरेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लाल आयोगले प्रतिवेदनअनुसार उद्योगीहरूसँग डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउन सरकारले सहजिकरण गरेको बताउनुभएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गर्दै मन्त्री

डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैन : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताउनुभएको छ । बुधबार मन्त्रालयको एक सय दिनको मुख्य

विपदमा ऊर्जातर्फ ४ अर्ब र सिंचाईतर्फ १ अर्ब ३५ करोड रुपैयाँ भन्दाबढी क्षति भयो : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपद्ले ऊर्जातर्फ चार अर्ब र सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको क्षति

अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले

ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लियो : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गर्नुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले पञ्चेश्वर, बुढिगण्डकी, उपर

कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य हुँदैन : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य नहुने बताउनुभएको छ । आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले

कुलमानलाई उर्जामन्त्रीको जवाफ – उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नु सरह हो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता नतिर्ने उद्योगहरुमा विद्युत काट्नु नहुने बताउनुभएको छ । शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उर्जामन्त्री खड्काले

अन्तरमन्त्रालयसँग सम्बन्धित विषयले विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न हुन सकेनन् : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरु अन्तरमन्त्रालयहरुसँग सम्बन्धित रहने हुँदा निर्माण सम्पन्न हुन ढिलासुस्ती भइरहेको बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री खड्काले

विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग गरेन : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले सरकारसँग निजी कम्पनी जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरुमा विद्युत आपूर्ति

दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्छौँ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताउनुभएको छ । मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग