Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


दाङमा कल्भर्ट भासियो, गढवा–राजपुर सडकखण्ड अवरुद्ध

पानी निकास नहुँदा सडक र कल्भर्टमा क्षति पुगेको हो । सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ ।

दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

काठमाडौं । दाङमा बिहीबार राति पौने नौ बजे एउटा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घोराहीबाट सौंडियार

विद्युत प्राधिकरण तुलसीपुरमा लागेको ताला खुल्यो

दाङ । विद्युत अनियमित भएको भन्दै दाङको तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कार्यालयमा लागेको ताला खुलेको छ । विद्युत प्राधिकरण कार्यालय र स्थानीय बिच सहमति भएपछि ताला खोलिएको हो

दाङमा एक युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा दुई जनालाई पक्राउ गरिएकाे छ। तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको दाङ प्रहरीले जनाएको

दाङ जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दर्ता

दाङ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुन लागेको छ । समितिमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस

दाङमा ब्राउनसुगरसहित दुई पक्राउ

तुलसीपुर । दाङमा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का २४ वर्षीय पुजन राज कँवर र घोराही–१५ का २२ वर्षीया

दाङमा मिनि ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं । दाङको राप्ती गाँउपालिका ४ श्रीनारायण चोकमा सोमबार बिहान मिनि ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । अस्थाई नम्बर प्लेटको मिनि ट्रकले ठक्कर दिँदा स्थानीय ५२ वर्षीय

तुलसीपुर उपमहानगरमा एमाले विजयी

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र

दाङको जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको स्पष्ट बहुमत

एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको हो ।

दाङको तुलसीपुरमा गिरीको अग्रता कायमै

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरीको अग्रता कायमै रहेको छ । १२ हजार ३ सय ४८ मतगणना हुँदा गिरीले ५ हजार ४ सय २ मत प्राप्त गर्नुभएको