Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका

फुटपाथ पसलमा उपभोक्ताको आकर्षण

काठमाडौं । दशैँ सुरु भएसँगै बजारमा उपभोक्ताको चहलपहल बढेको छ । दशैँ, तिहारजस्ता पर्वमा नयाँ लाउने र मीठो खाने मनोविज्ञानले धेरैको मनमा घर गरेको पाइन्छ । त्यसैले त दशैँ संस्कृति

इलामको पशुपतिनगर दशैंमा पनि सुनसान

इलाम । नेपालीहरूको महान पर्व दशैं र तिहार घर आगनमा भित्रिसकेको छ । गाउँघरदेखि शहर बजारमा पर्वको रौंनक बढिरहेको छ । तर सधै गुल्जार देखिने इलामको भारतीय सीमानामा पर्ने पशुपतिनगर

काठमाडौंका व्यापारिक केन्द्र सुनसान हुँदा व्यापारी निराश

काठमाडौं । नेपालीहरुकाे महान चाडपर्व दशैं र तिहार नजिकिंदै गर्दा समेत काठमाडौंका व्यापारिक केन्दमा व्यापार हुन सकेकाे छैन् । राम्रो लगाउने मिठो खाने परम्परा अनुसार बजारमा चहलपहल सुरू भएको छ

कर्णालीमा दशैं सुरक्षामा थप कडाइ

काठमाडौं । चाडपर्व नजिकिएसँगै हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णाली प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतबाट नेपाल छिर्ने नाकाको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । सुरक्षालाई मध्यनजर

सिन्धुलीका हाट बजारमा दशैंका लागि खसी–बोका

सिन्धुली । सिन्धुलीका विभिन्न हाट बजारहरुमा यस वर्षको दशैंका लागि खसी–बोकाहरुको बिक्री वितरणको बजार सुरू भएको छ । सिन्धुलीमाडीको शनिबारे हाट, भिमान बजारको शुक्रबारे हाट, डकाहा, दुधौली लगायतका हाट बजारहरुमा

एनसेलको दशैं योजना, रिचार्जमा आकर्षक बोनस

काठमाडौं । एनसेलले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन एक सय वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म

साल्ट ट्रेडिङले दशैं अगाडि तोरीको तेल उत्पादन गर्ने

काठमाडौं । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दशैंअघिदेखि हेटौंडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी

भायानेटले ल्यायो दशैं लक्षित अफर

काठमाडौं । नजिक आउँदै गरेको दशैंलाई लक्षित गरेर भायानेटले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया

अझै भृकुटीमण्डप बजारलाई दशैंको रौनकले छोएन

काठमाडौं । नेपालीको महान् चाड दशैं–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैंको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ