Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


सलहले बासस्थान बनाउँदा किसान हैरान, थाल ठटाउँदा र आगो बाल्दा पनि अटेर

अर्घाखाँची । अर्घाखाँचीमा सलहले आफ्नो बाँसस्थान बनाउन थालेपछि स्थानीयहरु हैरान भएका छन् । केही दिनअघि थाल ठटाउँदै आगो बालेर सलह धपाए पनि सलहले आफ्नो ठाउँ नछाडेपछि किसानहरु हैरान भएका हुन्