Logo ७ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026


एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्ग्सको तेस्रो जित

काठमाडाैं । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर किङ्ग्सले तेस्रो जित हात पारेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा बुधबार साँझ सम्पन्न भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड

नेपाल भलिबल लिगमा कर्णाली शिवराजको तेस्रो जित

काठमाडाैं। नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले तेस्रो जित हात पारेकाे छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा साेमबार राति भएको खेलमा कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ को सेटले