Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


आमसञ्चारलाई उत्तरदायी बनाउने एकीकृत आमसञ्चार ऐन निर्माण गर्छौं : मन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउन प्रश्तावित आमसञ्चार विधेयक, २०८३ लाई सरोकारवालाको सुझाव समेटेर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीवार