Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


समृद्धिको दिशामा अग्रसर हुन सञ्चारमन्त्री कार्कीको आग्रह

काठमाडौं, कात्तिक ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन आग्रह गर्नु भएको छ । उहाँले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि

सञ्चार मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा बनाउने : सञ्चारमन्त्री कार्की

काठमाडौं, असोज २२ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनु भएको छ । शुक्रबार साँझ मन्त्रालयको

संसदको अवरोध हटाउन प्रतिपक्षी दलसँग संवाद भइरहेको छ– मन्त्री कार्की

‘एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट संसदलाई सुचारु रुपले चलाउने भूमिकाको अपेक्षा गरेका छौं,’ विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयकलाई रोक्ने काम हुँदा आफैँमा अनौठो लागिरहेको छ ।’

मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक– मन्त्री कार्की

मन्त्री कार्कीले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो । एमसीसी संसदबाट पास गराउनको लागि सबैसँग सहमतिको खाँचो रहेको उहाँको भनाइ छ ।

कानुनमन्त्री कार्की र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी ओलीसँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलेनियम

बेपत्ता पारिएकाहरूको खोजीमा सरकार प्रतिवद्ध छ– मन्त्री कार्की

कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषय वस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले