Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


जापानको माथिल्लो सदनका लागि भएकोे निर्वाचनमा लिबरल पार्टीकाे बहुमत कायम

काठमाडौं । जापानको माथिल्लो सदनका लागि भएकोे निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले बहुमत कायम राख्ने देखिएको छ । पूर्वप्रधानमन्त्री एवं एलडीपीका प्रभावशाली नेता सिन्जो आबेको हत्या भएको दुई दिनमै सम्पन्न

आबेको शव घर ल्याइयो, अन्तिम संस्कार मंगलबार गरिने

शुक्रबार विहान दक्षिणी शहर नारामा आयोजित एक कार्यक्रममा आबेको गोली हानी हत्या गरिएको थियो । आबेको अन्तिम संस्कार मंगलबार गर्ने जापानी सरकारी टेलिभिजनले जनाएको छ ।

गाेली लागेपछि गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको मृत्यु

आबेमाथि भएको आक्रमणको प्रधानमन्त्री फुमियो किशिदाले ‘घृषित कार्य’ बताउनुभएको थियो । आक्रमणको कारणबारे अहिलेसम्म जानकारी नभएको बताउँदै उहाँले आगामी निर्वाचनको विषयलाई लिएर हुनसक्ने बताउनुभयो ।

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज (शुक्रबार) बिहान नोरा शहरमा गोली प्रहार भएको छ । शुक्रबार सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको हाे । गोली प्रहार भएपछि

जापानद्वारा थप १ सय ४० रुसी नागरिकको सम्पत्ति रोक्का

घोषणाकै क्रममा किशिदाले रुसले हिंसाको परिणाम भोग्नुपर्ने बताउँदै रुसको रवैया युरोपका लागि मात्र समस्या नभई विश्वभरको समस्या भएको बताउनुभयो ।

जापानबाट हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनुभएको छ । नेपाल जाईका अलमनाई एशोसिएशनले आज काठमाडौंमा आयोजना

बेपत्ता भएको जापानको लडाकु विमानको खोजी कार्य जारी

काठमाडौं । सोमबार बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारीे छ । जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारको सम्पर्क बाहिर

जापानमा देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने

कोरोनाभाइरसबाट संक्रमितको संख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको अधिकारीहरूले बताएका छन् ।

अमेरिका र जापानमा सुनामीको चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त क्षेत्रमा भएको ज्वालामुखी विष्फोटको असर अमेरिका र जापानमा पनि पर्ने देखिएको छ । यी दुई राष्ट्रले टोंगा विष्फोटपछि सुनामीको चेतावनी दिएका छन् । अमेरिका र जापानले

विदेशीलाई जापान प्रवेशमा रोक

एजेन्सी । जापानले गैर आवासीय नागरिकलाई आउँदो फेब्रुअरी अन्त्यसम्म जापान प्रवेशमा रोक लगानाउने भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना महामारीका कारण विदेशीलाई फेब्रुअरी अन्त्य सम्ममा प्रवेशमा रोक लगाउने