टोकियो, कात्तिक ७ । जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमनपश्चात् पहिलोपटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो । नयाँ
टोकियो । जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ । कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो ।
काठमाडौं । जापानका रक्षामन्त्री तारो कोनोले आगामी वर्ष ८ दशमलव ३ प्रतिशतले बजेट वृद्धि गर्ने बताउनुभएको छ । दुई दशक यता सबैभन्दा बढी बजेट सुरक्षा क्षेत्रमा छुट्याउन लागिएको हो ।
काठमाडौं, असोज १४ । संसारमा आश्चर्यलाग्दा विषयहरु अनेक छन् । यसै मध्येको एउटा अनौठो खबर छ, होटलसँग जोडिएको, जुन संसारकै सबैभन्दा पुरानो हो । तपाईं सोच्नु होला यो कति वर्ष
न्यूयोर्क, असोज १० । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताउनुभएको छ । उहाँलाई आफूले विनासर्त भेट्न तयार रहेकोपनि उहाँले शुक्रबार स्पष्ट
काठमाडौं । पहिलो चरणको सङ्क्रमणलाई करिब नियन्त्रण गर्न सफल जापानमा दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या दैैनिक बढ्न थालेको छ । संक्रमण बढ्दै गएसंगै जापानले नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका कडा
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेकोे
काठमाडौं । जापानको सत्तारुढ दलका नेता योसिहिडे सुगा प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । गत महिना स्वास्थ्यको कारण देखाउँदै सिन्जो आवेले पदबाट राजिनामा दिएपछि संसदले नयाँ प्रधानमन्त्रीको रुपमा सुगालाई निर्वाचित गरेको
एजेन्सी, भदौं २९ । जापानमा वर्तमान सरकारका मुख्य क्याबिनेट सेक्रेटरी रहेका योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । सोमबार जापानिज सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक (एलडीपी) ले सुगालाई सिन्जो
काठमाडौं । जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीले प्रधानमन्त्रीका लागि तीन जना आकांक्षी देखा परेका छन् । प्रधानमन्त्री सिन्जो आवेको उत्तराधिकारीका रुपमा उनका दलका तीन जना आकांक्षी रहेको बताइएको छ