बुधबार जापान भ्रमणबाट फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफूले निर्वाचन पर्यवेक्षणको निम्तो दिएको स्पष्ट पार्नुभयो । जवाफमा जापानका सांसदहरूले सकारात्मक जवाफ दिएको उहाँको भनाइ छ ।
काठकाडौं । जापानमा छुरा प्रहार तथा ट्रकले किचेर ७ जनाको ज्यान लिने एकजना ३९ वर्षीय पुरुषलाई मृत्युदण्ड दिईएको छ। सन् २००८ मा तोमोहिरो कातोले नामका ब्यक्तिले बटुवाहरूको भीडमा जथाभावी ढंगले
काठमाडौं । जापानको माथिल्लो सदनका लागि भएकोे निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले बहुमत कायम राख्ने देखिएको छ । पूर्वप्रधानमन्त्री एवं एलडीपीका प्रभावशाली नेता सिन्जो आबेको हत्या भएको दुई दिनमै सम्पन्न
शुक्रबार विहान दक्षिणी शहर नारामा आयोजित एक कार्यक्रममा आबेको गोली हानी हत्या गरिएको थियो । आबेको अन्तिम संस्कार मंगलबार गर्ने जापानी सरकारी टेलिभिजनले जनाएको छ ।
आबेमाथि भएको आक्रमणको प्रधानमन्त्री फुमियो किशिदाले ‘घृषित कार्य’ बताउनुभएको थियो । आक्रमणको कारणबारे अहिलेसम्म जानकारी नभएको बताउँदै उहाँले आगामी निर्वाचनको विषयलाई लिएर हुनसक्ने बताउनुभयो ।
एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज (शुक्रबार) बिहान नोरा शहरमा गोली प्रहार भएको छ । शुक्रबार सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको हाे । गोली प्रहार भएपछि
घोषणाकै क्रममा किशिदाले रुसले हिंसाको परिणाम भोग्नुपर्ने बताउँदै रुसको रवैया युरोपका लागि मात्र समस्या नभई विश्वभरको समस्या भएको बताउनुभयो ।
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनुभएको छ । नेपाल जाईका अलमनाई एशोसिएशनले आज काठमाडौंमा आयोजना
काठमाडौं । सोमबार बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारीे छ । जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारको सम्पर्क बाहिर
कोरोनाभाइरसबाट संक्रमितको संख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको अधिकारीहरूले बताएका छन् ।