Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


जाजरकोटमा भूकम्प : ज्यान गुमाउनेको संख्या ११९ पुग्यो

काठमाडौं । जाजरकोटको बारेकोट रामिडाँडा​लाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट मृत्यु हुनेको संख्या ११९ पुगेको छ। जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको हो । भूकम्पको केन्द्रविन्दु बारेकोटको छिमेकी पालिका नलगाढ

अरिङ्गालले टोकेर जाजरकोटमा दुई बालिकाको मृत्यु

काठमाडौं । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता रहेका छन् । अरिङ्गालले टोकेर

जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ जंगलबाट ल्याएको च्याउ खाएर बारेकोट गाउँपालिका– ४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको मृत्यु भएको हो

जाजरकोटमा गर्भवतीको निःशुल्क अल्ट्रासाउण्ड

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । आर्थिक अभावका कारण अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि दैनिक

धराप बन्दै जाजरकोटका सडक

काठमाडौं । पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका

ट्याक्टरले किचेर एकको मृत्यु

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–५ मा शनिबार साँझ ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । खलंगाबाट जाजरकोटको दम्दलातर्फ जाँदै गरेको भे २ त ३०९ नम्बरको ट्याक्टरले किचेर स्थानीय ६०

जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छेडागाड–४ का

जाजरकोटका जेष्ठ नागरिकलाई भत्ता लिनै गाह्रो

काठमाडौं । बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन जाजरकोटका जेष्ठ नागरिक सडकमा बसेर पालो कुर्नु पर्ने बाध्यतामा छन् । भेरी नगरपालिकाले बैंकका जम्मा गरीदिएको सुरक्षा रकम बुझ्न उनीहरु घण्टौंसम्म

कर्णालीः सेवा प्रवाहमा पहिलो नम्बरमा जाजरकोट

काठमाडौं । कर्णाली प्रदेशको सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट पहिलो भएको छ । सेवा प्रवाहमा कर्णाली प्रदेशका दश जिल्लाको मूल्याङ्कन गरिएकोमा जाजरकोट ६४.४ अंकसहित पहिलो भएको हो । ३१ वटा

‘धारामा पानी आउँदा खुशीको सीमा छैन’

जाजरकोट । पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर