Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


जर्मनीका चान्सलर एन्जेला मर्केल पदमुक्त, स्क्ल्जले सम्हाले कार्यभार

जर्मनीको संसदमा पदमुक्त हुँदै गर्दा मर्केलले नयाँ चान्सलर स्क्ल्जलाई सदैव साथ र सहयोग गर्ने वचन दिनुभएको थियो ।

जर्मनीमा १६ वर्षे मर्केल सरकार गिर्दै, नयाँ सरकारका लागि तीन दलको गठबन्धन

नयाँ सरकार गठनका लागि तीन ठूला राजनीतिक दलबीच गठबन्धन बनेसँगै १६ वर्षदेखि सत्तामा रहनुभएका मर्केल सत्ताबाट बाहिरिन लाग्नुभएको हो ।

जर्मनी बन्यो अर्को वर्ष हुने विश्वकपमा छनौट हुने पहिलो टोली

एजेन्सी । युरोपेली मुलुक जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो टोली बनेको छ । गएराति भएको खेलमा उत्तरी मेसेडोनियालाई ४–० ले हराउँदै जर्मनीले कतार विश्वकपको

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलानलाई

यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

जर्मनी निर्वाचन: सत्तारुढ दल पराजित, ओलफ स्कोल्ज चान्सलर बन्ने संभावना

एजेन्सी । जर्मनीमा हिजो सम्पन्न निर्वाचनमा सत्तारुढ क्रिश्चिय डेमोत्र्mयाटिक युनियन पराजित भएको छ । मत गणना अन्तिम चरणमा पुग्दा मध्यमार्गी सोसल डेमोक्र्याटिक पार्टी (एपीडी) सवैभन्दा ठूलो दलको रुपमा उदाएको छ

जर्मनीमा आज आमचुनाव, मर्केलको १६ वर्षे शासन अन्त्य हुँदै

एजेन्सी । जर्मनीमा आज संघीय संसदका लागि मतदान हुँदैछ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुने भएकाले यो निर्वाचनलाई अलि बढी महत्वकासाथ

जर्मनी र इटाली विजयी

एजन्सी । विश्वकप फुटबल छनौटअन्तर्गग गएराती भएका खेलहरुमा जर्मनी र इटाली विजयी हुँदा इंग्ल्याण्डलाई पोल्याण्डले बराबरीमा रोकेको छ । समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीले लिथुआनियालाई ५–० ले पराजित

जर्मनीले अफगानिस्तानलाई आर्थिक सहयोग रोक्ने

एजेन्सी । जर्मनीले अफगानिस्तानलाई दिँदै आएको विकास सहायता रकम रोक्ने निर्णय गरेको छ । जर्मनीका विकास मन्त्री गर्ड मुलरले अफगानितानमा तालिवान सत्तामा पुगेपछि बिकास सहायता रोक्ने निर्णय भएको जानकारी दिनुभयो

जर्मनीले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने

एजेन्सी । जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ । दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी

इंग्ल्याण्ड र युक्रेन क्वाटरफाईनलमा, जर्मनी युरोकपबाट बाहिरियो

एजेन्सी । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आयरल्याण्डको डब्लीनमा गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा इंग्ल्ल्याण्ड २–० ले विजयी भयो । कठिन प्रतिद्धन्दी जर्मनी