Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन

काठमाडाैं ।हुम्ला–बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकमा सभापति जयन्तीदेवी राईले उक्त निर्देशन दिनुभएको हो ।

इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउन सांसदको माग

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउनुपर्ने माग गर्नुभएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद राईले

सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण हुँदैन : सांसद राई

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण नहुने बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व

सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्छ : सांसद राई

त्यस्तै सार्वजनिक सवारी साधनहरूले यात्रुलाई खुद्रा पैसा नभएको भनि मनलाग्दी भाडा असुल्ने गरेकाले त्यसलाई पनि नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो ।