Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो ।