Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


बीआरआई पनि अनुदानमा सम्पन्न गराउन चीनसँग नेपालको अनुरोध हुनैपर्छ

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजनाका लागि प्राप्त अनुदानले एउटा मानक तयार गरेको छ—नेपालले आफ्नो पूर्वाधार विकासका लगि अब सकेसम्म अनुदानको खोजी गर्नुपर्छ, ऋण होइन । अमेरिकाले दिएको केही अर्ब रकम

रसुवागढी नाकाबाट आयात बढ्ने, चिनियाँ पक्ष सहमत

बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले वार्ता प्रयास गर्नुभएको हो । नौ कन्टेनरमार्फत भइरहेको आयात वृद्धि गरी आगामी मंगलबारदेखि दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने समझदारी

चीनले ७.१ प्रतिशतले बढायो रक्षा बजेट, २३० अर्ब डलर विनियोजन

सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । यसअघि २०२१ को मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् : नेपाल युक्रेनको पक्षमा हुँदा चीन विपक्ष, भारत सहभागी नै भएन

अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा

चीनले भन्यो – एमसीसीको व्याख्यात्मक घोषणालाई ध्यान दिए

काठमाडौं । नेपालको संसदबाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ । सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले

अमेरिकाले नेपालमा ‘जबरजस्तीपूर्ण कूटनीति’ गरेको चीनको आरोप, प्रतिरोध गर्ने चेतावनी

पिनले नेपालको आर्थिक विकास र जीवनस्तर सुधार्न हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीनले स्वागत गर्ने तर, यो कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्ने बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको

चीनसँगको सीमा विवादकाे वास्तविकता बाहिर ल्याउँछौं : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २५ । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता

पुटिन र सीको सम्झौता अपमानजनक भएको भन्दै ताइवानद्वारा निन्दा

ताइवानको विदेश मन्त्रालयले ताइवान चीनको हिस्सा हो भन्ने चीनको निरन्तर झूटो दाबीलाई फैलाउनु केही देशको बानी जस्तै भएको बताएको छ ।

चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु हुँदै

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर

लद्दाखमा भएको झडपबारे प्रतिवेदन सार्वजनिक, चीनले वास्तविकता लुकाएको ठहर

एजेन्सी । सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेको एक प्रतिवेदन सार्वजनिक भएको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार