Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


चीनमा भवन भत्किंदा २ जनाको मृत्यु, ३२ बेपत्ता

काठमाडाै‌‌ । चीनमा फेरि एउटा भवन भत्किंदा २ जनाको मृत्यु भएको छ । ३२ जना बेपत्ता भएका छन । भग्नावशेषमा फसेका १४ जनाको भने उद्धार कार्य जारी रहेकाे छ ।

चीनमा भत्किएको भवनकाे अनुसन्धान गर्न राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनमा भत्किएको भवनकाे अनुसन्धान गर्न राष्ट्रपति सी जिनफिङले निर्देशन दिएका छन । चीनमा ठूलो व्यावसायीक भवन भत्केको घटनासँग सम्बन्धित ९ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

चीनमा पछिल्लो २४ घण्टामा थप २२ हजारमा काेरोना पुष्टि, ३९ जनाको मृत्यु

काठमाडौं । चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा काेरोना संक्रमण पुष्टि भएकाे छ । साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको

चीनमा आईफोन उत्पादन बन्द

काठमाडौं । एप्पलको आईफोनको एक प्रमुख उत्पादकले चीनमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा

६ महिनापछि पृथ्वीमा झरे तीन चिनियाँ अन्तरीक्ष यात्री

अन्तरीक्ष स्टेशनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ । देशको राष्ट्रिय अन्तरीक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालकदलित चन्द्र मिशन सुरु गर्नु भएको जनाएको छ

चीनमा पछिल्लो २४ घण्टामा करिब २० हजारमा कोरोना पुष्टि

काठमाडौं । चीनको सांघाईमा कडा लकडाउनबीच पनि पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण शून्यमा झार्ने लक्ष्य लिएको सांघाईमा

चीनमा एकै दिन साढे १६ हजार कोरोना संक्रमित

काठमाडौं । चीनमा कोरोना संक्रमण पुनः फैलिएको छ । चीनका २७ वटा प्रान्तमा एक साथ फैलिएको ओमिक्रोन भेरिएन्टबाट एकै दिन १६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टी भएको छ

चीनमा फेरी बढ्दै कोरोना संक्रमित

काठमाडौं । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । चीनमा आज आइतबार एकै दिनमा १३ हजार १ सय ४६ जना कोरोना संक्रमित फेला परेका

नेपाल र चीनबीच ड्यूटि फ्रि सुविधासम्बन्धी एलओई मन्त्रिपरिषद्बाट स्वीकृत

चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र जनवादी गणतन्त्र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधा सम्बन्धी एलओइ स्वीकृत गर्ने निर्णय गरेको हो ।

चिनियाँ विदेशमन्त्रीको भ्रमण कोशेढुंगा सावित भएको सरकारी दाबी

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विदेशमन्त्री वाङको भ्रमण कोशेढुंगा साबित भएको बताउनुभएको हो ।