Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


चीनमा नयाँ भाइरस भेटियो, दुई प्राप्तका ३५ जनामा संक्रमण पुष्टि

चीन र सिंगापुरका वैज्ञानिकहरूको अध्ययनले चीनको शानडोङ र हेनान प्राप्तका ३५ जनामा जुनोटिक लाङया नामक भाइरसको संक्रमण देखिएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।

ताइवान आसपासको क्षेत्रमा चीनको सैन्य अभ्यास जारी

काठमाडौं । चीनले ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यासलाई निरन्तरता दिने भएको छ । अमेरिकाकाे तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको गत हप्ताको ताइपेइ भ्रमणको विरोधमा ताइवान आसपासमा

रोहिंग्याको उचित व्यवस्थापन गर्न चीनसँग बंगलादेशको आग्रह

एजेन्सी । बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न चीनसँग गुहार मागेको छ । बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग

चीनलाई ताइवानकाे चेतावनी- ‘राष्ट्रिय सुरक्षाका लागि कडा सैन्य कारबाही गरिन्छ’

चीनको विमानले ६८ पटक वायु सीमा उल्लंघन गरेको ताइवानी मन्त्रालयले जनाएको छ । चीनको सैन्य अभ्यासले ताइवानको शान्ति र यथास्थितिलाई गम्भीर रूपले नोक्सान पुर्याएको मन्त्रायलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ

ताइवान आसपास आक्रमणपछि ह्वाइट हाउसले बोलायो चिनियाँ राजदूत

‘रातभर चीनको कारबाहीपछि, हामीले चीनका राजदूत किन ग्याङलाई ह्वाइट हाउस बोलाएर उत्तेजक कारबाहीबारे जानकारी लियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले उक्त गैरजिम्मेवार कारबाहीको निन्दा गरेका छौं र ताइवान आसपासका क्षेत्रमा शान्ति

पेलोसीमाथि चीनको प्रतिबन्ध

चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि नोक्सान पुर्याएको, एक चीन नीतिलाई पनि कुल्चिने प्रयास गरेको तथा ताइवानमा शान्ति र स्थिरतामा खलल पुर्याएको आरोप पनि विदेशमन्त्री वाङले पेलोसीमाथि लगाएका छन् ।

चीनले ताइवानमाथि मिसाइल खसालेको अड्कलबाजी, ९ वटा उडेको जापानको दावी

काठमाडौं । चीनले पहिलो पटक ताइवानमाथि मिसाइल प्रहार गरेको हुनसक्ने अड्कलबाजी भइरहेको छ । बेइजिङले बिहीबार ताइवानको उत्तर–पूर्वी र दक्षिण–पश्चिम तटहरू वरपरको पानीमा ११ ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो ।

अमेरिका एक चीन नीतिविरुद्ध गएको नेपालका कम्युनिष्ट पार्टीहरूको निष्कर्ष

अध्यक्ष सुवेदीले नेपाल कम्युनिष्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसी लगायतका कार्यक्रम अघि सारेर चीनबिरुद्ध गतिविधि गरिरहेको

चीनको धम्कीको बावजुद पेलोसीको ताइवान भ्रमण

एजेन्सी । अमेरिकी सिनेटकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको अहिले विश्वव्यापी चर्चा छ । चीनको बिरोधको बाबजुद पेलोसी मंगलबार ताइवान पुगेपछि चीन अमेरिकासँग आक्रोशित भएको छ । उसले पेलोसीको भ्रमणलाई

चीनमा बाढीका कारण ८० हजार मानिस विस्थापित, सयौं घर डुबानमा

काठमाडौ । चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण करिब ८० हजार मानिस प्रभावित भएका छन् । बस्तीमा प्रवेश गरको बाढीले सयौं घरहरु डुबाउँदा उनीहरु घरबारबिहीन भएका हुन्