Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

काठमाडाैं । सुनसरीकाे इटहरी उपमहानगरपालिका-४ मा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले सुनसरीले मृत्यु हुनेमा धनकुटा नगरपालिका-२ भिरगाउँका २९ वर्षीय अनिल राई

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको निधन

काठमाडाैं । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, छहरागैरामा बुधबार राति टिपर दुर्घटना भएको हो । दुर्घटनामा तिनाउ–३, सिसुवाका ३५ वर्षीय चालक हेमबहादुर लम्तरीको मृत्यु भएको