Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


ओखलढुंगामा यसवर्ष सामुदायिक वनमा आगलागीका घटनामा कमी

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष समयमै वर्षा भएका कारण सामुदायिक वनमा आगलागीका घटनामा कमी आएको छ । विगतका वर्षमा सामुदायिक वनमा आगलागी भएका कारण ठूलो मात्रामा क्षति हुने गरेपनि यसवर्ष भने

राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न मन्त्रीको नेतृत्वमा कार्यदल गठन

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठज गरेको हो ।

बाँदरमुढे घटनाका पीडितलाई न्याय दिन सरोकारवालाहरुको माग

काठमाडौं । सरोकारवालाहरुले चितवनको बाँदरमुढे घटनाका पीडित अझै पनि न्यायबाट वञ्चित रहेका भन्दै उनीहरुलाई न्याय दिन माग गरेका छन् । जवाफ देहिता निगरानी समिति र एडभोकेसी फोरम नेपालले पीडितलाई झुठो

घटना सार्वजनिक भएको मितिदेखि हदम्यादको व्यवस्था गर्नुपर्छ : विन्दा पाण्डे

काठमाडौं । नेकपा एमाले सांसद विन्दा पाण्डेले यौन हिंसाका घटना सार्वजनिक भएको मितिदेखि लागू हुने गरी हदम्यादको कानूनी व्यवस्था गर्न उपयुक्त हुने बताउनुभयो ।प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको

तोडफोडको घटनाप्रति रेडक्रसको चिन्ता

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले डा. नेत्रप्रसाद तिमल्सिना लगायतले रेडक्रसको केन्द्रीय कार्यालयमा प्रवेश गरेर तोडफोड गरेको घटनाप्रति चिन्ता व्यक्त गरेको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी

लेटाङ घटनाबारे आयोगले भन्यो- ‘विरोधका नाममा गरिएका हिंसात्मक कार्य स्वीकार्य हुँदैनन्’

सोही क्रममा आक्रोशित स्थानीयहरुले आरोपितलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चैत ४ गते आक्रमण गरेको थियो । आक्रमणमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो भने अन्य १४ जना प्रहरी,

सन् २०२१ : म्यानमार र अफगानिस्तानमा सत्ता कब्जादेखि सर्वाधिक महंगो डिभोर्ससम्म घटना

यसै वर्ष अवैध साम्रगी हटाउन नसकेको अभियोगमा रुसको राजधानी मस्कोको अदालतले अमेरिकी कम्पनी गुगललाई ९ करोड ८० लाख अमेरिकी डलरको जरिवाना गर्ने आदेश दिएको छ ।

पाँच महिनामा ३१ वटा प्रेस स्वतन्त्रताका घटना, पाँच घटनामा पत्रकार गिरफ्तार

प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख हेर्दा सबैभन्दा बढी बाग्मती प्रदेशमा १७ वटा घटना भएको छ । प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा २÷२ वटा घटना रहेको छ

महाकाली घटनाको दोषीलाई कारबाही गर्न माधव नेपालको माग

शुक्रबार महाकाली नदीमा रहेको तुइन तरेर भारत जान लाग्दा एसएसबीका प्रहरीले तुइनको लठ्ठा काटिदिएपछि नेपाली युवक नदीमा खसेर बेपत्ता भएका छन् ।

रुकुम पश्चिममा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

खोलामा पौडी खेल्ने क्रममा सानिभेरी गाउँपालिका–१० काफलबोटका १३ वर्षीय रुपलाल खड्काको मृत्यु भएको हो । बाख्रा चराउन गएका कक्षा ८ मा अध्ययनरत खड्का सिम्ली खोलामा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको