काठमाडाैं । नेपाल विद्युत प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले दुर्घटनामा परी एक जना घाइते भएकाे जनाएकाे हाे । धरान–इटहरी कोसी
रसुवा । पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित खोपाङ भिरमा बुधबार बिहान मालवाहक डिब्बा गाडी दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ। रसुवागढीबाट तयारी कपडा (रेडिमेड) बोकेर काठमाडौँतर्फ जाँदै गरेको
पर्वत । म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ज ८६७५ नम्बरको इभि गाडी मध्य पहाडी लोक मार्ग अन्तर्गत पर्वत सदरमुकाम कुस्मा नजिकै महाझमेलामा दुर्घटना भएको छ । सोमवार दिउँसो
काठमाडाैं । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा गाउँपालिका-४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा-२ सोमादीका ३७
काठमाडौं । झापाबाट काठमाडौं आइरहेको निजी विद्युतीय गाडी (ईभी) सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दोलखाको गौरीशंकर गाउँपालिकाका गाडीचालक २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ
रोशन दानी काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो चन्द्रागिरी नगरपालिका – ४ स्थित गणेशमान सिंह मार्ग सडकखण्डमा ओमनी भ्यान दुर्घटना हुँदा
सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो ।
काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा चढेको गाडी दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अभिनेत्री मलाइका चढेको गाडी खोपोली एक्सप्रेस वे मा दुर्घटनामा परेको बताइएको छ । प्रहरीले घटनास्थलमा