१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


इजरायली आक्रमणमा गाजामा मारिनेमा ७० प्रतिशत महिला-बालबालिका

एजेन्सी । अहिलेसम्म इजरायली आक्रमणमा गाजामा ज्यान गुमाउनेहरूमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक सार्वजनिक भएको छ । गतवर्ष हमासको आक्रमणपछि इजरायलले गरेको निरन्तरको आक्रमणका कारण पहिलो

गाजामा इजरायली आक्रमणबाट ७३ जनाको मृत्यु

एजेन्सी । प्यालेस्टिनी भुमी गाजापट्टीको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको छ । गाजाको उत्तरी क्षेत्रमा रहेको बेत लाहियामा रातको समयमा गरिएको आक्रमणमा मारिेनेमा महिला र बालबालिकाको

गाजाको खान युनिस शहरमा इजरायलको भीषण हमला

एजेन्सी । गाजापट्टीको खान युनिस शहरमा इजरायलले गरेको पछिल्लो हमलामा ५१ जना मारिएका छन् । प्यालेस्टाइनी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार रातीदेखि इजरायली सेनाका ट्यांकहरु खान युनिसको दक्षिणी

गाजामा पोलियो थोपा खुवाउन युद्ध रोकिने

एजेन्सी । इजरायलले गाजापट्टीमा बालबालिकालाई पोलियोविरुद्ध खोप लगाउन अनुमति दिन ‘मानवीय युद्धविराम’ गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यू.एच.ओ) का अनुसार यही सेप्टेम्बर महिनामा इजरायलले तीन पटक मानवीय युद्धविराम

गाजामा इजरायली आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा शहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएको छ ।

गाजाका विद्यालयहरूमा इजरायली आक्रमणमा परेर २५ जनाको मृत्यु

एजेन्सी । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल–नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले

गाजाको खान युनिस शहरबाट लाखौँ पलायन

एजेन्सी । हमास नियन्त्रित क्षेत्र गाजाको खान युनिस शहरबाट दुई दिनको अवधिमा १ लाख ५० हजारभन्दा बढी मानिस पलायन भएका छन् । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार गाजापट्टीका दक्षिण क्षेत्रमा रहेको

गाजाको दक्षिणी क्षेत्रमा इजरायलको हवाई आक्रमण

एजेन्सी । गाजाको दक्षिणी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टाइनी मारिएका छन् । आक्रमणमा दर्जनौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजाको अल–मवासीको शहरमा ठुलो

गाजामा इजरायली मिसाइल हमला

एजेन्सी । पेलेस्टाइनी भुमी गाजामा इजरायलले पुन मिसाइल आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ । गाजामा संयुक्त राष्ट्र संघले सञ्चालन गर्दै आएको विद्यालयमा मिसाइल प्रहार हँुदा १७ जनाको मृत्यु

गाजाको विद्यालयमा इजरायली हवाई आक्रमण : २५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ ।