Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गण्डकी सरकारले भन्यो, `पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न`

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र

गण्डकीमा मुख्यमन्त्रीसहित पाँच मन्त्रीको शपथ, चार जना विनाविभागीय

केहीबेर अघि प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरूलाई आफ्नै निवासमा शपथ गराउनुभएको हो ।

सत्ताको साँचो मनाङ्गेलाई बोकेर प्रदेश प्रमुखसमक्ष पुगे मुख्यमन्त्री दावी गर्न गण्डकीका विपक्षी गठबन्धन, ३१ सांसदको समर्थनको दावी

पोखरा, जेठ २८ । गण्डकी प्रदेशका विपक्षी गठबन्धनका दलहरुले प्रमुख सीता पौडेलसमक्ष नयाँ सरकार बनाउन बहुमतको दावी पेश गरेका छन् । नयाँ सरकारका लागि बहुमतको दावी गर्न सत्ताको साँचो बनेको

मनाङे पदमुक्त, राजीनामा पत्रमा लेखे, ‘विश्वासको मत नभएको सरकारमा बस्न नैतिकताले दिएन’

पदमुक्त भएको पत्र बाहिरिएसँगै मन्त्री मनाङेले राजीनामा पत्र सार्वजनिक गर्नुभएको थियो । उहाँले शुक्रबार मुख्यमन्त्री समक्ष आफ्नो राजीनामा पत्र पेश गर्नुहुनेभएको छ । विश्वासको मत प्राप्त नभएको सरकारको मन्त्री बन्न

नयाँ सरकार बनाउन दीपक मनाङेद्वारा विपक्षीलाई हस्ताक्षर

बुधबारको मन्त्रिपरिषद् बैठकमा सहभागी नभएका मनाङेले प्रदेशसभा विघटन हुनबाट जोगाउन र संघीयतालाई थप मजबुत पार्न यो कदम चालेको बताउनुभएको छ ।

विश्वासको मत नपाएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त

बिहीबार प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतका प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त हुनुभएको हो ।

गण्डकी प्रदेशसभाको लोगोबाट चुच्चे नक्सा गायब, के भन्छ संसद् सचिवालय ?

नयाँ नक्सा प्रकाशन र संविधान संशोधनपछि प्रतिनिधिसभा, राष्ट्रियसभा मात्र नभइ देशका हरेक सरकारी कार्यालयमा चुच्चे नक्सा प्रयोग हुन थालिसकेको छ । तर, गण्डकी प्रदेशसभाले भने नक्सा सार्वजनिक भएको वर्ष दिन

गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने, बहुमत पुर्‍याउन चुनौती

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना

कृष्ण थापालाई पदमुक्त नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेशविरुद्ध तीन निवदेन दर्ता, पेशी भोलिलाई

राष्ट्रिय जनमोर्चा, प्रदेश सभामुख नेत्रनाथ अधिकारी र सचिवालयले सर्वोच्चको अन्तरिमक आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता गरेका हुन् । उनीहरूको निवेदनको पेशी बिहीबारलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

गण्डकीका मुख्यमन्त्रीले जेठ २७ गते विश्वासको मत लिदै

पोखरा, जेठ २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने हुनुभएको छ । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा