Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


गगन थापाले भने– ‘प्रधानमन्त्री ओलीको सोच र शैलीका कारण कोरोना महामारी टार्न नसकिने अवस्था पुग्यौं’

काठमाडौं, असोज २२ । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीका कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । समय, स्रोत, सहयोग सबै हुँदा पनि प्रधानमन्त्री

पौडेल र सिटौला समूहबीच मोर्चाबन्दीको प्रयास, गगन थापाहरुलाई फकाइँदै

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबीच मोर्चाबन्दीको प्रयास भइरहेको छ । सभापति शेरबहादुर देउवाले विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप लगाइरहेका दुवै समूहले

फागुनमा महाधिवेशन हुँदैनः गगन थापा

काठमाडौं, भदौं ३१ । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी रहिरहे फागुनमा पार्टीको महाधिवेशन हुन नसक्ने प्रष्ट गर्नुभएको छ । कांग्रेस पाठशालाले गरेको भर्चुअल संवादमा नेता थापाले फागुनमा महाधिवेशन

गगन थापाले दिए काठमाडौंका मेयर शाक्यलाई कोरोना नियन्त्रणका लागि ६ सुझाव

काठमाडौं, भदौ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण व्यापक बनिरहेकोमा चिन्ता व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका मेयरलाई भेटेर सुझावहरु दिनुभएको

प्रधानमन्त्री ओलीलाई गगन थापाको पत्रः काठमाडौंसहितका ‘हटस्पट’मा जनस्वास्थ्य आपतकाल घोषणा गर्न माग

काठमाडौं, भदौं २ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई कोरोना भाइरसले निम्त्याएको संकटबारे सम्बन्धित रहेर खुला पत्र लेख्नुभएको छ । उहाँले मुलुक कोरोनाका कारण भयावह अवस्थामा

पार्टी नेतृत्व लिन तयार छौं भन्दै गगन थापासहितका १२ नेताले गरे सभापति देउवाले गरेको विभाग गठनमा आपत्ति

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा धमाधम विभाग गठन गरेर महाधिवेशन कै निष्पक्षतामा प्रश्न उठाएको कांग्रेसका १२ जना केन्द्रीय सदस्यले आरोप लगाएका छन् । १३

संक्रमण भूसको आगोझै फैलियो, ‘सरकार अब अति भो’: गगन थापा

काठमाडौं, साउन १६ । कोरोना भाइरसको संक्रमण भूसको आगो सरी भित्रभित्रै फैलिरहेका बेला सरकार सत्ता राजनीतिको घिनलाग्दो खेलमा फसेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाउनु भएको छ ।

प्रधानमन्त्री ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित, प्रमबाट हटाउनुस्ः गगन थापा

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित रहेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र भगवान राम

तमासा अति भयो, काम गर्ने सरकार चाहियोः गगन थापा

काठमाडौं, असार १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहप्रति अरु दलका नेताहरु पनि दिक्क देखिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले बालुवाटारमा