Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीलाई

काठमाडौं, मंसिर १९ । लुम्बिनी प्रदेशले यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदुरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनीले दिएको २१३ रनको लक्ष्य

बंगलादेशविरुद्धको पहिलो टेस्टमा पाकिस्तान विजयी

दुई खेलको टेस्ट सिरिजको पहिलो खेल पाकिस्तानले ८ विकेटले जितेको हो । बंगलादेशले दिएकोे २ सय २ रनको लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालको लगातार तेस्रो जित

जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ टीम सम्मिलित प्रतियोगिताको शीर्ष टीमले ग्लोबल छनोट खेल्नेछ ।

कुवेतमाथि नेपालकाे शानदार जित, अंकतालिकाकाे शीर्ष स्थानमा

पालको यो लगातार दोस्रो जित हो । जितसँगै नेपालले ४ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप : नेपालले कुवेतसँग भिड्दै

यता, कुवेतले भने आफ्ना दुवै खेलमा पराजय भोगेको छ । कुवेतले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजय भोगेको थियो ।

सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

काठमाडौं, मंसिर ८ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । डिसेम्बर ५ बाट सुरु हुने विग ब्यास लिग क्रिकेटमा सहभागी हुन लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका हुन्

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमबाट १८ सदस्यीय टोली घोषणा

अर्जुनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र विरेन्द्र बमलाई वैकल्पिक खेलाडीको रूपमा छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।

एक खेल अगावै पाकिस्तानलाई टी–२० सिरिज

जितको लागि १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

न्यूजिल्याण्डविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत ४ विकेटले विजयी

टिम सेइफर्टले १२ रन जोडेका थिए । न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको हो ।

मुख्य प्रशिक्षक छान्न क्यानद्वारा पाँच सदस्यीय छनोट समिति गठन

समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आईसीसीका प्रतिनिधि रहने क्यानले जनाएको छ ।