गएको डिसेम्बर महिनामा एक वर्षको लागि भनेर अनुबन्ध भएका व्हाटमोरले बिचैमा नेपाली टिम छोडेका थिए ।
दक्षिण अफ्रिाकाले यसअघि वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । विश्वकपको पहिलो खेलमा भने दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।
प्रतियोगिता खेल्न नेपालबाट चार टीमले प्रतिस्पर्धा गरेकोमा डीआरएस नामक एउटा टीम छनोट भएको छ । अर्को दुई टीम बाहिरिसक्यो भने एउटा टीम अझै प्रतिस्पर्धामा छ ।
१ सय १९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले बल बाँकी छँदै लक्ष्य भेट्टायो । उसका लागि स्टिभ स्मिथले ३५, मार्कस स्टोयनिसले अविजित २४ रन बनाए ।
हालसम्म दुई टोलीबीच टी–२० को ५ खेल भएका छन् । भएका सबै खेलमा भारत विजयी भएको छ ।
यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।
बिहीबार भएको पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा८४ रनले विजयी भएसँगै बङ्गलादेशले सुपर १२ को यात्रा पक्का गरेको हो ।
कालम म्याकलियोडले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । पपुवा न्यूगिनीका अबुआ मोरियाले ४ र चाड सोपरले ३ विकेट लिएका छन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदल्याण्डले निर्धारित ओभरमा पूरै विकेट गुमाएर १ सय ६ रन बनायो । उसका लागि म्याक्स ओ डाउडले ५१ रन बनाएर अर्धशतकीय पारी खेले ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक