२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


उपत्यकामा १८८८ सहित ३५१७ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो

काठमाडौं, कात्तिक १४ । पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो

बुटवलमा कोरोनाबाट ५५ वर्षीय पुरुषको मृत्यु

लुम्बिनी, कात्तिक १४ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले शुक्रबार जारी गर्नुभएको

कोरोना संक्रमित पत्रकार चौलागाईंको मृत्यु

काभ्रे, कात्तिक १४ । काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ । गएको असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईंको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो

दशैंमा उपत्यका छोड्ने र भित्रिनेको संख्यामा उल्लेख्य कमी

काठमाडौं, कात्तिक १३ । गत वर्षको दशैंको तुलनामा यो वर्ष काठमाडौं उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमी देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैंको समयमा हुने यात्रुहरुको

गण्डकीमा १०२ संक्रमित थपिए

गण्डकी, कात्तिक १३ । गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४७ पुगेको गण्डकी

सांसद बस्नेतका परिवारका सदस्य कोरोनामुक्त

काठमाडौं, कात्तिक १३ । आमासहित परिवारका ८ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल बिहीबार दशैँको टीकाको चहलपहल देखिएको छ ।

‘रोगप्रतिरोधात्मक क्षमता बढाउन गुर्जो’

काठमाडौं, कात्तिक १३ । कोरोनाभाइरसलगायतको संक्रमणहरुबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउन गुर्जो प्रयोग गर्न अभियन्ताहरुले सल्लाह दिएका छन् । गुर्जो प्रयोगमा लागेका अभियन्ता कमलबहादुर राजलवटले बिहीबार ईमेज च्यानलका सञ्चारकर्मीहरुलाई गुर्जो बोट

गोकर्णेश्वर नगरपालिकामा १२५९ जनामा कोरोना संक्रमण

काठमाडौं, कात्तिक १३ । गोकर्णेश्वर नगरपालिकामा हालसम्म १२५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

उपत्यकामा १६१५ सहित २३६४ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु, ३०३८ डिस्चार्ज

काठमाडौं, कात्तिक १३ । पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७

कोरोनाका कारण जागिर गुमाएका पत्रकारलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं, कात्तिक १३ । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा