२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


जाडो मौसममा कोरोनाको संक्रमण झनै बढ्ने सम्भावना

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, मंसिर १४ । जाडो मौसममा उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सयसभन्दा पनि तल ओर्लने गरेको छ । पछिल्लो समय कोरोना संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका रहेका छन् । जाडो

पछिल्लो २४ घण्टामा १२५५ संक्रमित, १४०४ संक्रमणमुक्त, २५ जनाको मृत्यु

काठमाडौं, मंसिर १४ । पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् । यो सँगै

कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ : अध्यक्ष तिमिल्सिना

मोरङ, मंसिर १४ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना (कोभिड–१९) को न्यूनीकरण गर्न जनतामा सचेतना जाग्रित गराउन सांसदहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं

उपत्यकामा कहिले सुरु हुन्छ पठनपाठन ?

काठमाडौं, मंसिर १४ । कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भएपनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका

अमेरिकाको लस एन्जलसमा प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा

लस एन्जलस, मंसिर १३ । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो । देशकै

कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक : मन्त्री भुसाल

चितवन, मंसिर १३ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले देशको कृषि क्षेत्र संकटमा रहेको बताउनुभएको छ । कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक रहेको उहाँको भनाइ छ ।

उद्योग वाणिज्य महासंघको मतदान सम्पन्न

काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि शनिबार मतदान सम्पन्न भएको छ । महासंघको ५४औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि

नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु, १,३८० संक्रमित थपिए

काठमाडौं, मंसिर १३ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार

सिमार चौकीमा कार्यरत सबैजना प्रहरीमा कोरोना पुष्टि

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिक स्थित सिमार प्रहरीचौकीमा कार्यरत सबैजना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी चौकीमा एकै पटक १० जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा अस्पातलको प्रयोगशालामा

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । सन्दीपले सामाजिक संजाल माफर्त आफुलाई कोरोना भाईरसको संक्रमण भएको बताएका छन् । उनले कोरोना