२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


पर्यटन क्षेत्रले गति लिँदै, ‘क्वारेन्टिन’ अवधि लामो भएको गुनासो

काठमाडौं, मंसिर १७ । विश्वव्यापी महामारीका कारण ठप्प भएको नेपालको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । सरकारले केही सुरक्षा मापदण्डसहित पर्यटक भित्र्याउन अनुमति दिएपछि पर्यटकको आगमन सुरु भएको

बेलायतमा फाइजरले बनाएको कोरोनाविरुद्धको खोप प्रयोग गर्न स्वीकृति

काठमाडौं, मंसिर १७ । बेलायतले अमेरिकी कम्पनी फाइजर र जर्मन बायोएनटेक कम्पनीले संयुक्तरुपमा बनाएको कोरोनाविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । योसँगै विश्वमा कोरोनाविरुद्धको खोप सर्वासाधारणको प्रयोगका

जापान निवासी सबैले कोरोनाविरुद्धको खोप निःशुल्क पाउने

टोकियो, मंसिर १७ । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिकरुपमा कोरोनाभाइरसबाट संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क

पछिल्लो २४ घण्टामा १४९० संक्रमित, १५६७ जना संक्रमणमुक्त

काठमाडौं, मंसिर १७ । पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ

डिलाशैनीमा ११ दिनका लागि ‘लकडाउन’

बैतडी, मंसिर १६ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा मंगलबार (आज)देखि ११ दिनका लागि ‘लकडाउन’ गरिएको छ । गाउँपालिकाका थप छजनामा कोरोना पुष्टि भएपछि लकडाउन गरिएको गाउँपालिकाका

महामारीका कारण राष्ट्रिय आयोजनाहरुमा परेको असरसम्बन्धी अध्ययन गर्दै राष्ट्रिय सरोकार समिति

काठमाडौं, मंसिर १६ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना महामारीका कारण राष्ट्रिय आयोजनाहरुमा परेको असरसम्बन्धी अध्ययन गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुमा

विद्यालय खोल्ने तयारीमा काठमाडौंका स्थानीय तह

काठमाडौं, मंसिर १६ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौंका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने

नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार : मन्त्री ढकाल

चितवन, मंसिर १६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताउनुभएको छ । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको मंगलबार निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘कोरोना महामारीबाट

नेपालमा कोरोनाका कारण थप २१ जनाको मृत्यु, देशभर १६ हजार ६३३ सक्रिय संक्रमित

काठमाडौं, मंसिर १६ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या

काठमाडौं महानगरद्वारा घर–घरमा गएर स्वाब संकलन

काठमाडौं, मंसिर १६ । काठमाडौं महानगरपालिकाले कोरोनाको ‘पीसीआर’ परीक्षणका लागि नागरिकको घर–घरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यानमार्फत् घर–घरमा गएर