काठमाडौं । राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका गृहमन्त्री रामबहादुर थापामगरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः नियुक्त गर्नुभएको छ । संघीय संसद्ले थापामगरको सांसद पद रिक्त गर्न
शुक्रबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै काउन्सिलले उज्यालो नेटवर्क डट कम, सुदर्शनखबर डट कम, कान्तिपथ डटकमलगायतका सातवटा अनलाइनलाई स्पष्टीकरण सोधेको हो ।
काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुको सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताउनु भएको छ । लोकतन्त्रका योद्धालाई सम्मान गर्न बुधबार काठमाडौंमा आयोजित
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बुधबार शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ र राजनीतिक पृष्ठभूमि उथुलपुथुल अवस्था सिर्जना भए पनि ०७७ सालमा आशलाग्दा थुप्रै कामहरू भएको दाबी गर्नुभयो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने कामहरु गरेको बताउनु भएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्दै
काठमाडौं, चैत ३० । नेकपा एमालेको माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीतिक प्रस्तावलाई संशोधनसहित मातहतका कमिटीमा पठाएको छ । उक्त प्रस्तावमा
चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा मात्रै बैकल्पिक सरकार बन्ने बताउनुभएको छ । आइतबार आफ्नो निर्वाचन क्षेत्र भरतपुर- २२ मा रहेको बोटे टोलको घरदैलो
मिरा बस्नेत (इमेज) काठमाडौं, चैत २९ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कुनै पनि सभा, भेला लगाएतका भिडभाड हुने कार्य नगर्न आग्रह गर्दै आएको छ । तर मन्त्रालयको
पार्टी अध्यक्ष ओली एमालेको पूर्ववत अवस्थामा फर्किन नचाहनु, पार्टीको सम्पूर्ण अधिकार आफूमा निहित गर्नु, असन्तुष्ट नेताहरूलाई पार्टीबाट निलम्बन गर्नु लगायतका गतिविधिले संस्थापन र इतर पक्षको दूरी झनै बढाएको छ ।
यस्तै कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि गर्नुभयो ।