२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताउनुभएको छ । शनिबार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो

सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । शुुक्रबार पार्टीको महाकाली-मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह

अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताउनुभएको छ । बिहीबार बैतडीको गोठलापानी आयोजित महाकाली-मेची

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

सरकारले अराजकतालाई प्रोत्साहित गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने,

मुर्खहरुले मात्रै राजतन्त्र मान्छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै अध्यक्ष ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति

स्तरीय क्रिकेट मैदानहरुको निर्माण गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय ढंगले क्रिकेट मैदानहरुको निर्माण गर्नुपर्ने बताउनुभएको छ । बिहीबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको केपी ओली कम टि ट्वान्टी क्रिकेटको

सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने हुन्छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताउनुभएको छ । मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकुल वातावरण बनाएकाले सत्तारुढ गठबन्धनले सरकार छोडनुपर्ने ओलीको

बामपन्थी एकता अहिलेका लागि सम्भव छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थी एकताको कुरै नगर्न सुझाव दिनुभएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको