काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षलाई बधाइ ज्ञापन गर्नुभएको छ । श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा राजापाक्षको पार्टीले जित हासिल गरेपछि प्रधानमन्त्री ओलीले बधाइ दिनुभएको
यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यद्वयबीच सहमति जुट्न नसक्दा न त स्थायी समिति बैठकले निरन्तरता पाएको
काठमाडौं, साउन २० । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार पनि छलफल भएको छ । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका
काठमाडौं । काठमाडौ उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्यविद्हरुसंग छलफल गर्दै हुनुहुन्छ । आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल
काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज पनि छलफल हुँदैछ । केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र
इमेज जिल्ला ब्यूरो काठमाडौं, साउन १६ । ग्रामीण राजनीतिक यात्राबाट केन्द्रीय राजनीतिमा पकड जमाएका तीन नेताका कारण अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्धक बनेको छ । आ–आफ्नै स्वभाव र अनुभवमा
काठमाडौं, साउन १५ । सत्तारुढ दल नेकपाभित्रको स्थायी कमिटीमा बहुमत सदस्यले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज उठिरहेको बेला स्थायी कमिटी सदस्य एवं उद्योगमन्त्री
अक्कल कुँवर (इमेज) काठमाडौं, साउन १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति–संघर्ष लम्बिँदै जाँदा नेकपा फुटउन्मुख भएको हो कि भन्ने आशंका झनै बढेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष
यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन १४ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श नगरी बैठक स्थगित गर्नु र त्यसपछि दाहालसहितको असन्तुष्ट
काठमाडौं, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफ्नो पार्टी दुर्घटनाउन्मुख भएको जनाउनुभएको छ । मंगलबार दिउँसो ट्वीट गर्दै उहाँले यस्तो संकेत गर्नुभएको