Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


नेकपा कर्णाली कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई काठमाडौं बोलाइयो

काठमाडौं, असोज २७ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई काठमाडौं बोलाउनुभएको छ । मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच

नेकपामा शृंखलाबद्ध विवाद

काठमाडौं, असोज २७ । पार्टी एकता घोषणाको अढाइ वर्ष नपुग्दै सत्तारुढ दल नेकपाभित्र एकपछि अर्को शृंखलाबद्ध विवाद देखिएका छन् । पार्टी एकताका आधाभन्दा बढी बाँकी काम थन्क्याएको नेकपाले पूर्णताको आकार

साझा प्रयासबाट विपद् जोखिम न्यूनीकरण गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासबाट प्राकृतिक विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । प्राकृतिक विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित ‘भर्चुअल’ कार्यक्रमलाई

कर्णालीको बाछिटा वाग्मतीसम्म

काठमाडौं, असोज २६ । कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार आफ्नै सांसदहरुबाट दर्ता गरिएको अविश्वासको प्रस्ताव प्रदेशकै आन्तरिक मामिला होस् या केन्द्रमा पार्टीभित्रको अन्तरद्वन्द्वको पराकाष्टाको

कर्णाली प्रदेश मुख्यमन्त्रीको विवाद समाधान गर्न दाहालको आग्रह, ओलीबाट बेवास्ता !

काठमाडौं, असोज २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको मर्मविपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताउनुभएको छ । सोमबार बिहान

नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा छलफल जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ । । मन्त्रिपरिषदलाई पूर्ण दिने, पार्टी एकीकरणको बाँकी काम र कर्णाली प्रदेशमा

‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’

काठमाडौं, असोज २४ । डा. गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमा प्रदर्शन भएको छ । डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेको भन्दै प्रदर्शन भएको हो । बिहीबारबाट

नेकपामा एकताको बाँकी काम टुंग्याउने भाखामा फेरिपनि संशय

काठमाडौं, असोज २३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष र महासचिवबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारको छलफलमा हप्ता दिनभित्रै एकताको बाँकी काम टुंग्याउने सहमति जुटेपनि संशय कायमै छ

नेकपा अध्यक्षद्वयबीच सहमति नहुँदा तत्काल मन्त्रिपरिषद हेरफेर नहुने

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ठोस सहमति नभएपछि तत्कालका लागि मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ । मन्त्री चयनका लागि अध्यक्षद्वयले ठोस मापदण्ड बनाउन नसकेपछि तत्कालका

प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले