Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

काठमाडौं, भदौ ३० । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार यही भदौ १९ र २९

परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठकले

बाल अधिकार सुनिश्चित गर्न संवेदनशिल हुनुपर्ने राष्ट्रपतिको तर्क, संविधानअनुसार बालबालिकासम्बन्धी नीति तर्जुमा गरिएको प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न

व्यवसायीका समस्या समाधान गर्न प्रधानमन्त्रीसँग देउवाले छलफल गर्ने

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्नुहुने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीनतर्फको

नेपालनिकट नेता भन्छन्-‘अध्यक्षद्वयको निर्णयलाई सहमतिको अन्तिम दस्तावेज मान्न सकिँदैन’

काठमाडौं, भदौ २५ । डेढ महिनादेखि रोकिएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार (भोलि) बस्दैछ । बैठकमा सरकारको कामको समीक्षादेखि ‘एमसीसी’ परियोजनाको भविष्य र जनमतद्वारा अस्वीकृत वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा

मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं, भदौ २५ । मन्त्रिपरिषद्को बिहीबार बस्ने तयारी भएको बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी कमिटी बैठकको तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएपछि बैठक

प्रधानमन्त्री ओली ‘कोही भोकै वस्नु पर्दैन’ भन्नुहुन्थ्यो तर बिपन्न बर्ग भोकभोकै भौतारिरहेका छन् (हेरौं भिडियो)

-डोलराज रानाभाट/ईमेज चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही भोकै वस्नु पर्दैन भन्ने भाषण गरी रहँदा यता चितवनका बिपन्न बर्ग भने भोकभोकै बस्न बाध्य भएका छन् । भोकले गर्दा पेट

ओली-दाहालबीच छलफल, स्थायी कमिटी बैठकका एजेन्डा तय

काठमाडौं, भदौ २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही शुक्रबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गरेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार

मनोसामाजिक समस्याविरुद्ध चेतना फैलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई

नेकपा स्थायी कमिटि बैठक भदौ २६ मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ । साउन १३ गते स्थगित भएको बैठक भदौ २६ मा बस्ने सहमति भएको हो