Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


केपीएल कप भाेलि देखि सुरु, सबै खेल एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । नेपाल र भारतका प्रतिस्पर्धी क्रिकेट टोलीहरूको सहभागिता रहने केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिता २०२६ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमार्फत हुने भएको छ। प्रतियोगिता असार १२ गतेदेखि