Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


मुलुकको विकासका लागि कांग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैन : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित कांग्रेसको १०० दिने पार्टी सुदृढीकरण

कांग्रेसका नेताहरुले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वसभामुख स्व. दमननाथ ढुंगानाको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्ने बताउनुभएको छ । सोमबार सानो गौचरणमा

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन : सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने

देश सोचेको जस्तो सहज स्थितिमा छैन : नेता सिटौला

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताउनुभएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा नेता सिटौलाले देश सामान्य हिसावले सोचेको

राष्ट्रिय सभालाई प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले अगाडि जाँदैन : सिटौला

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडि जान नसकिने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौला चयन

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत हुनुभएको छ । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो

महासमिति बैठकमा पार्टीभित्रको असमझदारी सबै मेटिएको छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकबाट पार्टीभित्र देखिएका असमझदारीहरु मेटिएको बताउनुभएको छ । बिहीबार महासमिति बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले महासमिति बैठक भव्यताका

कांग्रेस नेता सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । गठबन्धबाट उम्मेदवार बन्नुभएका सिटौलाले नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव

उम्मेदवार छनोटमा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताऔं : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा

सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको छैन : सिटौला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताउनुभएको छ । सरकार, संसद, न्यायालय, संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका राज्य व्यवस्थाको समग्र मूल्यांकन