Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, पार्टी महाधिवेशनबारे छलफल हुने

महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ

गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक छैन : नेता सिंह

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्। सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको नेता सिंह बताउँनु

कांग्रेसको वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा तोकिए निर्वाचन अधिकृत

कांग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत

छठलगत्तै कांग्रेसको १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन हुने

काठमाडौं । नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने भएको छ । गत भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश–२ का ८ सहित विभिन्न

रौटहट कांग्रेसका नेता कार्यकर्ताको एक सय सात दिनदेखिको धर्ना सानेपामा जारी

धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । उनीहरु १ सय ७ दिनदेखि धर्नामा छन् । रौतहट प्रतिनिधिसभा निर्वाचन

महाधिवेशन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको

कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक पनि सार्ने प्रपञ्च

अक्कल कुँवरकाठमाडौं, कात्तिक ७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक सारिएको मितिमा पनि नहुने निश्चित भएको छ । वडा, पालिका र हिमाली जिल्लाका अधिवेशन कार्यतालिका प्रभावित भएसंगै पछिल्लो

नेतृत्वको आचरण र प्रवृृत्तिबारे खुलेर समीक्षा गर्नु पर्ने बेला आयो : पौडेल

बर्दिया, कात्तिक ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको आचरण र प्रवृत्तिको खुलेर समीक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ । आइतबार बर्दियाको बाढीग्रस्त क्षेत्र राजापुरको अनुगमनमा आउनु

दशैंलगत्तै दुई प्रदेशको सरकार परिवर्तन हुँदै, कर्णालीमा कांग्रेसको मुख्यमन्त्री पक्का, बाग्मतीमा कांग्रेस र नेकपा एसबीच हानाथाप

काठमाडौं, असोज ३१ । वडा दशैंको समाप्तिसँगै बाग्मती र कर्णाली प्रदेश सरकार बदल्ने खेल तिव्र भएको छ । कर्णाली प्रदेशमा ढिलोमा कात्तिक दोस्रो सातामा सरकार फेरिने भएको छ भने बाग्मतिमा

मन्त्रिपरिषद् विस्तार देउवाका लागि बलियो हतियार

अक्कल कुँवरकाठमाडौं, असोज २४ । अनपेक्षित सत्ताको बागडोर सम्हाल्ने अवसर पाउनुभएका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सत्तालाई पार्टीभित्र आफू बलियो बन्ने हतियारको रुपमा प्रयोग गर्नुभएको छ । यसको ज्वलन्त उदाहरण